breaking news

    ​रिलिज भयो कर्मा र स्वस्तीमाको हिन्दी गीत (भिडियोसहित)

    April 17th, 2017 | by Weekly Nepal
    ​रिलिज भयो कर्मा र स्वस्तीमाको हिन्दी गीत (भिडियोसहित)
    मनोरन्जन
    0

    काठमाडौं । स्वस्तीमा खड्का र कर्माले अभिनय गरेको हिन्दी गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ । बलिउड गायिका निती मोहनको आवाजमा रहेको गीत ‘एक पल जिन्दगी’ बोलको गीतको भिडियोलाई टाइम्स म्युजिकले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेको हो ।

    चौधरी गु्रपले निर्माण गरेको यो भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतका शब्दहरु बसन्त चौधरीले लेखेका हुन् भने संगीत शुसान्त र शंकरको रहेको छ । भारतमा रेकर्ड भएर नेपालमा छायांकन गरिएको यो भिडियोमा हात्तिवन वरिपरिका दृश्यहरुलाई देख्न    सकिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *