breaking news

    सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु

    October 8th, 2017 | by admin
    सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु
    प्रवास
    0

    पाँचथर, २२ असोज । सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ ।

    शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिनुभयो । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *