breaking news

    सन्ताउन्नौँ काव्यशृंखला आदिकविप्रति समर्पित

    July 13th, 2017 | by Weekly Nepal
    सन्ताउन्नौँ काव्यशृंखला आदिकविप्रति समर्पित
    साहित्य
    0

    काठमाडौँ, २९ असार । मानवअधिकार तथा शान्ति समाजद्वारा सञ्चालित शान्ति काव्य प्रवाहको ५७ आंैँ शृंखला आदिकवि भानुभक्त आचार्यप्रति समर्पण गरिएको छ ।

    सो अवसरमा भाग्यशाली अधिकारी, रत्ननिधि रेग्मी शुक्राचार्य, मेनका पोखरेल, राजेन्द्रप्रसाद ढुंगाना, डा जीवन अधिकारी, जसध्वज गुरुङ, उर्मिला पाण्डेय, आनन्दराम पौडेल, बाबुराम लामिछाने र पुण्य गौतम विश्वासले कविता वाचन गर्नुभयो ।

    त्यस्तै शान्ति शर्मा, दुर्गा तिवारी, कुसुम शर्मा, सुशीला हसिना, लक्ष्मी एडी, अञ्जु विष्ट, पुष्पा धमला, तारा केसी, शारदा पराजुली, रश्मि रिमाल, शोभी अजर, कमला रिसाल, शिवराज खड्का, चन्द्रश्री कार्की, मुकुन्द न्यौपाने, रुद्र अधिकारी, भुवन शिवाकोटी, निर्मल पराजुली, कृष्ण पहाडीलगायत २९ जनाले आफ्नो रचना प्रस्तुत गरेको समाजका कार्यक्रम अधिकृत सरिता शर्माले जानकारी दिनुभयो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *