breaking news

    ब्रिटिस आर्मी भर्तिमा पनि पैसाको चलखेल

    September 13th, 2017 | by Weekly Nepal
    ब्रिटिस आर्मी भर्तिमा पनि पैसाको चलखेल
    फिचर
    0

    काठमाडौँ । ईन्द थापाका छोरा बेलयाती सेनामा भर्तीका लागि परीक्षा दिएर नतिजाको पखाईमा थिए ।नतिजा आउने दिनभन्दा साताअघि नै असफल भएको सुचना आयो ।

    भदौ २४ गते रिजल्ट आउँछ भनेको थिए तर १७ गते नै फेल भयो भन्ने जानकारी पायौं, ईन्द्राले भनिन् भर्ती गराईदिएबापत ३५ देखि ४५ लाखसम्म लिने गरेको सुनेकी थिएँ, सत्य रहेछ ।

    भर्तीप्रति असन्तुष्टि जनाउन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आएका शिव बानियाँले दललाविरुद्ध आफुले सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोलाई गुहारेको जानकारी दिए ।
    खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *