breaking news

    निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालन

    May 19th, 2017 | by Weekly Nepal
    निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालन
    समाज
    0

    रसुवा, ५ जेठ । स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको
    छ ।

    प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी साधन आवागमनमा चिनियाँ पक्षले रोक लगाएको थियो ।

    सो नाका खुल्ला भएपछि बिहीबारदेखि सामान आयात निर्यात हुन थालिसकेको छ । आजसम्म सयौँ ट्रक र कन्टेनर सामान लिनका लागि रसुवागढीको मितेरी पुलबाट केरुङतर्फ गएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *