breaking news

    तथ्यांक अनुसार एक बर्षमा दुई अर्बको इन्टरनेट खरिद

    September 7th, 2017 | by Weekly Nepal
    तथ्यांक अनुसार एक बर्षमा दुई अर्बको इन्टरनेट खरिद
    सुचना प्रबिधी
    0

    काठमाडौं। नेपालले एक बर्षको अवधिमा करीब दुई खर्ब रुपयिाँ बराबरको इनटरनेट खरिद गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको हो ।

    यो रकम विस २०७२ मा एक अर्ब ७४ करोड ७७ लाख रुपियाँ थियो ।विदेशबाट ब्यान्डविथ आयात गरेर नेपालका इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सुविधा उपलब्ध गराउँछन् ।

    आजको गोरखापत्रमा खबर छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *