breaking news

    केपी ओली र ऋषि धमला एउटै म्युजिक भिडियोमा (भिडियोसहित)

    March 19th, 2017 | by Weekly Nepal
    केपी ओली र ऋषि धमला एउटै म्युजिक भिडियोमा (भिडियोसहित)
    मनोरन्जन
    0

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गीतको म्युजिक भिडियोमा अभिनय गर्नुएको छ ।पूर्व प्रधामन्त्रीसमेत हुनु भएका ओलीसहित लालबाबु पण्डित, टोपबहादुर रायमाझी,रामशरण महत, ऋषि धमलासहितले अभिनय गर्नुभएको छ ।

    तिलक बस्नेत र मनिशा राईको स्वरमा रहेको स्वदेश गानको म्युजिक भिडियोमा ओलीसहितका नेताले अभिनय गरेका हुन् । गीतमा शब्द तथा संगीत तिलक बस्नेतको रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *