breaking news

    कीर्तिपुर नगरपालिकामा एमाले विजयी

    May 19th, 2017 | by Weekly Nepal
    कीर्तिपुर नगरपालिकामा एमाले विजयी
    समाचार
    0

    काठमाडौँ, ५ जेठ । कीर्तिपुर नगरपालिकाका प्रमुख पदमा नेकपा (एमाले)का रमेश महर्जनले सात हजार ३६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले छ हजार ६१६ मत प्राप्त गर्नुभएको थियो ।

    उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार सरस्वती खड्का छ हजार ८१० मत प्राप्त गरी विजयी हुनुभएको छ । सो पदमा नेपाली काँग्रेसका विमला विष्ट छ हजार ४३ मत प्राप्त गर्नुभएको थियो ।

     

     

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *