breaking news

    इरानमा नयाँ राष्ट्रपतियका लागि मतदान

    May 19th, 2017 | by Weekly Nepal
    इरानमा नयाँ राष्ट्रपतियका लागि मतदान
    अन्तरास्ट्रिय समाचार
    0

    तेहरान, ५ जेठ । इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो ।

    मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुग्नु भएको थियो । इश्लामीक गणतन्त्रात्मक मुलुकका लागि राष्ट्रपतिय निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले निर्वाचनमा जनताले ध्यान दिनुपर्ने सर्वोच्च नेता खामेनी टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको क्रममा भन्नुभयो । रासस÷सिन्ह्वा

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *