breaking news

    आज नेपाली टोली भारु साट्नको लागि छलफल गर्न भारत जाने

    January 11th, 2017 | by Weekly Nepal
    आज नेपाली टोली भारु साट्नको लागि छलफल गर्न भारत जाने
    अर्थ
    0

    काठमाडौं, २७ पुस । नेपालमा रहेका पाँच सय र एक हजार दरका भारु नोट सटहीको लागि छलफफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर चिन्तामणी शिवाकोटीको नेतृत्वमा प्रतिनिधि बुधबार (आज) भारत जाने भएको छ ।

    भारु सटहीका लागि छलफल गर्न भारतले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाएको थियो ।भारतले परराष्ट्रमार्फत् नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पठाएको पत्रमा सटहीको मोडालिटी र पक्रियाको बारेमा छलफल गर्न को – को कहिले आउने भनी जानकारी मागेको थियो ? राष्ट्र बैंकका अनुसार यतिबेला नेपाली बैंक तथा वित्तीय संस्थाहरुसँग ३ अर्ब ३६ लाख ९० हजार भारु छ ।

    तर त्यो भनदा बाहिर १० अर्बभन्दा बढी भारु पाँच सय र एक हजारका नोट रहेको अनुमान गरिएको छ ।
    आजको नेपाल समाचारपत्रबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *