breaking news

    अमेरिकाको नेपालाई ५० अर्ब : विहिबार सम्झौता हुँदै

    September 13th, 2017 | by Weekly Nepal
    अमेरिकाको नेपालाई ५० अर्ब : विहिबार सम्झौता हुँदै
    अर्थ
    0

    काठमाडौं, २८ भदौ । अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ ।अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो ।

    यसबारे अमेरिकी विदेश मन्त्रालयमा विहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ ।अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्थाबारे लामो समीषा भई यसमा हस्ताक्षर हुन लागेको हो ।सहयोग रकम करिव ३ सय किलोमिटर लामो उच्च भोल्टेज विधुत् लाईन निर्माण गरिनेछ ।
    कान्तिपुरबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *