breaking news

    अफ्रिकामा पहिलो नेपाली गीत(भिडियो)

    July 9th, 2017 | by Weekly Nepal
    अफ्रिकामा पहिलो नेपाली गीत(भिडियो)
    मनोरन्जन
    0

    युगान्डा ।गैर आवासिय नेपाली संघ , युगान्डाका अध्यक्ष रमेश कंडेलले अफ्रिकाको इतिहासमै पहिलो चोटी नेपाली गीतको अडियो रेकर्ड तथा भिडियो छायांकन अफ्रिकामा गरि नयाँ रेकर्ड कायम गरेका छन । उनकै शब्द ,स्वर तथा परिकल्पनामा तयार भएको यो गीतको बिमोचन आज सम्पन्न हुने एनआरएनए युगान्डाको तेस्रो अधिबेशनको अबसरमा हुदैछ ।

    एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की र एनआरएनए युगान्डाको सहयोगमा तयार पारिएको यो गीत र नृत्य नेपाली कला संस्कृतिलाई अफ्रिकामा प्रबर्द्धन गर्ने बिश्वाश गरिएको छ ।

    गीत तलको युट्युब लिङ्कमा हेर्न र सुन्न सकिने छ् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *